Quantcast
Channel: नेपाल – Health Post Nepal
Browsing all 24 articles
Browse latest View live

कोरोनाको शंका लागेमा १११५ मा फोन गर्नुस्, पैसा लाग्दैन

कोरोनाको संक्रमण भएको शंका लागेमा वा यसका बारेमा केही जानकारी चाहिएमा १११५ मा फोन गरेर बुझ्ने व्यवस्था गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोरोना नियन्त्रण सम्बन्धि गरेको अन्र्तक्रिया...

View Article



Image may be NSFW.
Clik here to view.

कोरोना कहर : एक परिवार एक थर्मोमिटर, एक व्यक्ति एक साबुन

चीनको वुहानबाट कोरोना भाइरसका बिरामीको उपचार गरेर नेपाल फर्किएका डाक्टर रमेश आचार्यले कोरोना भाइरस उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनपर्ने बताएका छन्। सोमबार काठमाडौंमा साक्षात्कार कार्यक्रमको...

View Article

Image may be NSFW.
Clik here to view.

बागलुङको संक्रमण दाेस्राे चरणमा जान दिँदैनाै‌ं : सांसद पाठक

बागलुङमा ६५ वर्षीया महिलासहित दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि जिल्लाबासी विशेष सतर्कताका साथ कोरोना भाइरसको जोखिम नियन्त्रणमा जुटेका छन्। जिल्लामा तेस्रो कुनै व्यक्तिमा संक्रमण...

View Article

Image may be NSFW.
Clik here to view.

भारतबाट प्रवेश गरेका २० लाई क्वारेन्टाइनमा, हिँडडुल गर्नेलाई दिनभर उभ्याएर...

सहरीसँगै झापाका ग्रामीण क्षेत्रमा निर्वाद हिँडडुलमा प्रहरीले कडाइ गर्दै लगेको छ। लकडाउन उल्लंघन गर्नेलाई भौतिक दुरी कायम गरी बनाइको सेतो गोलो घेरामा निश्चिति समय उभ्याउने र जताबाट आयो त्यतै फर्काउने...

View Article

भारतीय सीमा क्षेत्रमा अलपत्र ७८ नेपालीलाई ‘मेची अभियान’ले दियो राहत

पूर्वीनाका काँकरभिट्टाको सीमावर्ती भारतीय बजार पानीट्याङ्कीमा केही दिनदेखि अलपत्र ७८ नेपालीलाई तत्काल खाना खाने प्रबन्ध मिलाइएको छ। ‘मेची अभियान’ ले खानाको प्रबन्ध मिलाएको हो। अभियानका संयोजक विजय...

View Article


Image may be NSFW.
Clik here to view.

क्वारेन्टाइनमा राखिएका १८ भारतीय कामदार भागे, प्रजिअ भन्छन्– खोजी हुँदैछ

कोरोना संक्रमण आशंकामा झापाको भद्रपुर नगरपालिका–२ को किच्चकवध क्वारेन्टाइनमा राखिएका १८ जना भागेका छन्। उनीहरू शनिबार राति पानी परेको मौका छोपेर भागेका हुन्। उनीहरू सबै भारतीय नागरिक हुन्। प्रहरी,...

View Article

Image may be NSFW.
Clik here to view.

होटल संघले खोज्यो सरकारको साथ, रोजगारी संरक्षण कोष स्थापना गर्न माग

हाेटल संघका केन्द्रीय पदाधिकारीहरू। फाइल फाेटाे होटल संघले कोभिड‐१९ महामारीबाट उत्पन्न आर्थिक संकटको समाधानका लागि रोजगारी संरक्षण कोष स्थापना गर्न सरकारसँग माग गरेको छ। संघकी अध्यक्ष सिर्जना राणा र...

View Article

Image may be NSFW.
Clik here to view.

१० जनामा कोरोना संक्रमण देखिएपछि झापाको कचनकवल सिल, ६५ को स्वाब विराटनगर पठाइयाे

सोमबार र मंगलबार गरिएको परीक्षण १० जनाको रिपोर्ट पोजेटिभ आएपछि झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिका पूरै सिल गरिएको छ। कोरोना नियन्त्रण तथा जिल्ला सुरक्षा समिति झापाको आपतकालीन बैठकले गाउँपालिका...

View Article


Image may be NSFW.
Clik here to view.

सार्कमा कोरोना संक्रमणमुक्त हुने दरमा नेपाल पहिलो

सार्क देशहरुमा कोरोना भाइरस संक्रमणमुक्त हुने मुलुकमा नेपाल अग्रस्थानमा छ। नेपालमा संक्रमितको संख्या घट्दै गएको र संक्रमणमुक्त हुने संख्या बढ्दो छ। हालसम्म कुल संक्रमित मध्ये ९५ दशमलव ८ प्रतिशत नेपाली...

View Article


Image may be NSFW.
Clik here to view.

सार्क राष्ट्रमध्ये सबैभन्दा कम सक्रिय संक्रमित हुनेमा नेपाल अग्रस्थानमा

सार्क देशहरुमध्ये कोरोना सक्रिय संक्रमित कम हुने मुलुकमा नेपाल अग्रस्थानमा छ। पछिल्लो समयमा नेपालमा दैनिकजसो संक्रमितको संख्या घट्दो क्रममा छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हाल...

View Article

Image may be NSFW.
Clik here to view.

नेपालमा ४८८ संक्रमित थपिए, थप १० जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा ४ सय ८८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै देशभर कूल संक्रमित संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको छ। यस्तै सोही अवधिमा थप ५...

View Article

Image may be NSFW.
Clik here to view.

यस्तो छ नेपालमै कोरोना खोप उत्पादन गर्ने तयारी

  सरकारले नेपालमै कोरोना भाइरस विरुद्दको खोप उत्पादन गर्न पाउने भन्दै सार्वजनिक गरिएको नीतिले औषधि उत्पादक कम्पनीलाई केही उत्साह थपिदिएको छ। आइतबार गठबन्धन सरकारको ‘संयुक्त सरकारको साझा न्यूनतम...

View Article

डब्ल्यूएचओको नयाँ निर्देशिका- वायु प्रदुषण झन् ‘खतरनाक’ हरेक वर्ष ७० लाख...

विश्व स्वास्थ्य संगठनले विश्वभर नै ‘वायु’को अवस्था हरेक दिन ‘खराब’ हुँदै गइरहेको भन्दै सचेत गराएको छ। वायु प्रद्षणको असर र त्यसको अवस्था अहिले मानिसले सोचिरहेको भन्दा निकै खतरानाक रहेको पनि उसको...

View Article


भोकमरी सूचकांकमा नेपालभन्दा भारतको अवस्था खराब

वैश्विक भोकमरीको सूचकांक २०२१ मा भारत ११६ औँ मुलुकको सूचीमा १०१ औँ स्थानमा झरेको छ। यसअघि भारत ९४ औँ स्थानमा थियो। भारत यो सूचीमा नेपाल, पाकिस्तान र बंगलादेशभन्दा पनि पछाडि परेको छ। नेपाल र बंगलादेश ७६...

View Article

चीनले नेपाललाई थप २० लाख डोज खोप अनुदान दिने

नेपाललाई चीनले थप २० लाख डोज खोप अनुदान दिने घोषणा गरेकाे छ। परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच खोप अनुदान दिने विषयमा टेलिफोन सम्वाद भएको छ। मंगलबार भएको कुराकानीका क्रममा...

View Article


नेपालले माग्यो जलवायु परिवर्तनबाट भएको असरको ‘क्षतिपूर्ति’

नेपालले कम विकसित मुलुकहरूले जलवायु परिवर्तनको असरबाट भएको क्षतिपूर्ति अनुकूलनबाट मात्र नभएर छुट्टै कार्यक्रम बनाएर सम्बोधन गर्नुपर्ने माग गरेको छ। कात्तिक १४ देखि स्कटल्याण्डको ग्लासगोमा सुरु भएको...

View Article

तीव्र गतिमा फैलिने ओमिक्रोन भाइरसले नेपाल कति जोखिममा?

दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ( ओमिक्रोन) तीव्र रुपमा फैलिरहेको पत्ता लागेको छ। नयाँ भेरियन्टको पहिचान गरेका दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले यो भाइरसको उत्परिवर्तन धेरै संख्यामा भएको...

View Article


‘ओमिक्रोन भेरियन्ट’कति घातक, नेपालमा फैलिने सम्भावना कति?

कोरोनामा उत्परिवर्तन स्वाभाविक, प्राकृतिक र अनुमानित पनि मानिन्छ। झन्डै एक वर्ष अगाडि भारत तथा नेपालमा विध्वंस मच्चाएको र हाल विश्वव्यापी फैलिएको ‘डेल्टा भेरियन्ट’पछि हाल यो नयाँ भेरियन्ट ‘ओमिक्रोन’...

View Article

नेपालमा १ कराेडले लगाए काेराेनाविरुद्धकाे खाेप

नेपालमा कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोड नाघेको छ। पछिल्लो २४ घण्टामा दुई लाख २७ हजार पाँच सय ८४ जनाले खोप लगाएसँगै कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड नाघेको...

View Article

भारत आइपुग्यो ओमिक्रोन भेरियन्ट, विज्ञ भन्छन्- हाम्रो लागि खतराको घन्टी बज्यो

पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ छिमेकी मुलुक भारतमा समेत देखिएपछि नेपालमा चासो र चिन्ता व्यक्त गर्न थालिएको छ। भारतको दक्षिणी राज्य कर्नाटकका ६६ र ४६ वर्षका दुई...

View Article
Browsing all 24 articles
Browse latest View live




Latest Images